चोभारको निकासमा समस्या आए काठमाडौंमा प्रलय हुनसक्छ, सुरुङको विकल्प सोचौं : मदनकृष्ण श्रेष्ठ
२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन्। चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न आग्रह गरेका हुन्। आइतबार काठमाडौं महानगर […]
