काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम हुँदैछन् : हरिवंश आचार्य
२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं उपत्यका करिब ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा कामहरू भएको बताएका छन्। आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कलाकार आचार्यले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा […]
