नबिल बैंकको टिमुरे शाखा धुन्चेमा समायोजन, बाढीले क्षति पुर्याएपछि ग्राहकलाई धुन्चेबाट सेवा
काठमाडौं । नबिल बैंकले रसुवाको बाढीग्रस्त क्षेत्र टिमुरेमा रहेको आफ्नो शाखा कार्यालय धुन्चेमा समायोजन गरेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण टिमुरेमा रहेको नबिल बैंकको शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले शाखा समायोजन गरी धुन्चेबाट बैंकिङ सेवा सञ्चालन गर्न लागेको हो। बैंकले असोज १ गतेदेखि टिमुरे शाखाबाट प्रदान हुँदै […]
