Depository of News

मागपत्र प्रमाणीकरणमा आवश्यक कागजात एकैपटक जानकारी गराउन नियोगलाई निर्देशन

newsdepo.com · world

२८ भदौ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयबद्ध बनाउन निर्देशन दिएको छ । मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने गरेको तथा प्रमाणीकरणका लागि अपुग कागजातबारे रोजगारदाता कम्पनीलाई एकैपटक जानकारी नदिँदा झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि युवा, श्रम तथा राेजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो । […]

Read full article →