Depository of News

रसुवा बाढी : ३ हजार बढी डीएनए संकलन

newsdepo.com · world

२८ भदौ, काठमाडौं। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ । नेपाल प्रहरीका अनुसार वेपत्ता व्यक्तिका आफन्तहरुबाट १ हजार ८४६ डीएनए स्याम्पल निकालिएको छ । त्यस्तै शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । अहिलेसम्म जम्मा ३ […]

Read full article →