Depository of News

वालिङ नगर अस्पतालको आर्थिक वहन नगर्ने गण्डकी सरकारको निर्णयले विवाद

newsdepo.com · world

२८ भदौ, काठमाडौं । स्याङ्जाको वालिङस्थित प्रदेश सरकार मातहत रहेको वालिङ नगर अस्पतालको सञ्चालन खर्च प्रदेश सरकारले वहन नगर्ने निर्णय गरेपछि विवाद भएको छ । वालिङ–१ रामवाच्छामा अस्पतालका लागि भवन निर्माण सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको छैन । नगर अस्पतालबाट स्तरोन्नति गरेर प्रदेश मातहत चलाउने गरी प्रदेश सरकारले निर्णय गरेको थियो । २०८१ भदौ २६ […]

Read full article →