काभ्रेको बल्थलीमा एमाले नेताहरूको आवासीय बैठक
२८ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा बसिरहेको छ । शुक्रबार च्यासलमा बसेको बैठकमा प्रस्तुत भएको प्रतिवेदनहरुमाथि छलफल गर्नेगरी नेताहरू बल्थली पुगेका हुन् । शनिबार साँझ आवासीय बैठक बस्नेगरी बल्थली पुगेका नेताहरू आज बिहानैदेखि छलफलमा जुटेका छन् । २१ फागुनको निर्वाचनमा एमालेले सर्मनाक पराजय बेहोरेपछि पार्टी पुनर्गठनका लागि […]
