Depository of News

जेनजी आन्दोलनमा जेलबाट भागेका व्यक्ति गोंगबुबाट पक्राउ, ८६५ ग्राम नक्कली सुन बरामद

newsdepo.com · world

२८ भदौ, काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने २८ अनिष थापा मगर छन् । उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको टोलीले पक्राउ गरेको हो । उनले नक्कली सुनलाई सक्कली सुन […]

Read full article →