‘कच्चा तेल’ बन्न सक्छ ‘तेस्रो विश्वयुद्ध’को कारण, मध्यपूर्वमा तनाव थप चर्किदा नेपालमाथि कस्तो असर पर्ला ?
काठमाडौं । मध्य पूर्वमा जारी युद्धको समाधान नदेखिदा विश्व अर्थतन्त्र नै चिन्तामा परेको छ । अमेरिका र इरानबीच बढ्दो सैन्य द्वन्द्व र एकअर्काको तेल ढुवानीमाथि निरन्तर आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विगत छ हप्तामा रेकर्ड स्तरमा पुगेको छ । इरानले चेतावनी दिएको छ कि यदि उसको ऊर्जा सम्पत्तिमाथि थप आक्रमण भएमा यसले सम्पूर्ण […]
