Depository of News

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मुल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढ्दै ४ हजार ६ […]

Read full article →