भोटेकोशी बाढी : ३२ विद्यालयका ९ हजार ४२८ बालबालिका प्रभावित
२८ भदौ, काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण ३२ वटा विद्यालयका ९ हजार ४२८ बालबालिका प्रत्यक्ष प्रभावित भएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले जानकारी दिएको छ । रसुवा, नुवाकोट र धादिङका बालबालिका प्रभावित भएको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बताए । शुक्रबार सिजपले आयोजना गरेको ‘बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीहरूको दायित्व’ विषयक छलफल […]
