तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
२८ भदौ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकमा पल्टिँदा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–६ निवासी २६ वर्षीय अजय […]
