Depository of News

तेह्रथुममा सिजेरियन सेवा बन्द हुँदा गर्भवतीलाई सास्ती

newsdepo.com · world

२८ भदौ, तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालको प्रसूति कक्षमा आउने गर्भवती महिलाका लागि अहिले चिन्ता बढ्न थालेको छ । जिल्लामै सिजेरियनमार्फत प्रसूति सेवा उपलब्ध हुँदै आएको भए पनि आवश्यक जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि शल्यक्रियामार्फत प्रसूति गराउने सेवा बन्द भएको छ । सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा […]

Read full article →