Depository of News

एआईले बदलेको खगोलशास्त्र, नेपालको अवसर

newsdepo.com · world

खगोलशास्त्र आज एउटा नयाँ क्रान्तिको सँघारमा उभिएको छ— यस्तो क्रान्ति, जसलाई अझ विशाल ऐनाले होइन, कृत्रिम बुद्धिमत्ता (एआई), खुला पहुँचयुक्त तथ्याङ्क र कम्प्युटेसनल प्रतिभाको विश्वव्यापीकरणले अघि बढाइरहेको छ।

Read full article →