Depository of News

जेनजी आन्दोलनको पाठ : बागमती प्रदेशका सबै सरकारी भवनको बीमा गरिँदै

newsdepo.com · world

२८ भदौ, हेटौंडा । गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा अकल्पनीय क्षति पुगेपछि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने भएको छ। भविष्यमा आउन सक्ने जोखिम र त्यसबाट पर्ने आर्थिक भार कम गर्न सरकारले सम्पूर्ण सरकारी भवनको बीमाका लागि बजेटसमेत विनियोजन गरिसकेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव […]

Read full article →