Depository of News

‘झिङ्गेदाउ २’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक : आँचल

newsdepo.com · world

काठमाडौं । फिल्म ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र निर्माता उत्साहित देखिएका छन् । अभिनेत्री आँचल शर्मा यो फिल्मलाई लिएर पनि उत्साहित सुनिइन् । यो फिल्ममा पहिलो भागमा भन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन् । आँचलका अनुसार पहिलो भाग दर्शकले […]

Read full article →