Depository of News

प्रकाश दूतराजले बेनीबाट घोषणा गरे पहिलो नेपाली लोकसंगीत ब्यान्ड

newsdepo.com · world

बेनी । गायक प्रकाश दूतराजले नेपाली लोकसंगीतको पहिलो सांगीतिक समूह ‘दूतराज प्रकाश एन्ड लाइनअप’ घोषणा गरेका छन् । संगीतका अन्य विधामा ब्याण्ड गठन गर्ने प्रवृत्ति भएपनि लोकसंगीत क्षेत्रमा भने यो पहिलो हो । शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आयोजित समारोहमा ब्याण्डको औपचारिक घोषणा मात्र गरिएन्, ब्याण्डले पहिलो सांगीतिक प्रस्तुति दियो । म्याग्दी उद्योग वाणिज्य संघद्वारा […]

Read full article →