भोटेकोशी बाढी : एक हजार ३८४ शव फेला, चार हजार ८९ जना बेपत्ता
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शनिवार सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो । […]
