Depository of News

काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

newsdepo.com · world

२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै गरेका बनेपा-७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्धरको काठमाडौंको अन्नपूर्ण […]

Read full article →