Depository of News

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

newsdepo.com · world

२८ भदौ, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको रामनदी (राम्दी) मा निर्माण भएको ‘टाइड आर्च’ मोटरेबल पुल भारवहन क्षमता परीक्षणमा सुरक्षित देखिएको छ । पुल सेक्टर पोखराले गरेको परीक्षणका क्रममा पुलमा अधिकतम ३० मिलिमिटर मात्र लचकता देखिएको पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पुलको डिजाइन भारवहन क्षमता […]

Read full article →