निलमको १७ दिनपछि कुशको शव बनाएर राम्दीघाटमा अन्त्येष्टि
२८ भदौ, पाल्पा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । १७ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले रामनदी धाम राम्दीघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् । लामटाङ् राष्ट्रिय निकुन्जमा वन रक्षकको रूपमा कार्यरत कार्की बाढीपछि सम्पर्कबिहीन भएपछि परिवारका सदस्य र आफन्तले खोजीका […]
