Depository of News

विराटनगरमा क्रिकेट अम्पायरलाई रिफ्रेसर कोर्स

newsdepo.com · world

२७ भदौ, काठमाडौं । क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसन अफ नेपाल (कुसान) को आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ गरिएको छ । नेपाली क्रिकेट अम्पायर्सका लागि नेपाल क्रिकेट संघ (क्यान) को विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । शुक्रबार र शनिबार गरिएको प्रशिक्षण कार्यक्रममा देशभरका ५६ जना अम्पायरहरू सहभागी भएका थिए । कुशानका […]

Read full article →