Depository of News

अन्नपूर्णका उरानबयार एनभीएलका सर्वोत्कृष्ट खेलाडी

newsdepo.com · world

२७ भदौ, काठमाडौं । एक्सट्रिन इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा च्याम्पियन अन्नपूर्ण स्पाइकर किंग्सका उरानबयार मुनखबयार सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भएका छन् । उरानबयारले एमभीपीसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट सातै व्यक्तिगत विधाका विजेताले जनही ६० हजार रुपैयाँ पुरस्कार पाए । अन्नपूर्णकै तुर्मान्डाख गान्खुयाग उत्कृष्ट सर्भर […]

Read full article →