‘देउवाको ‘ग्रेसफुल एक्जिट’ हुनुपर्छ, नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ’
कांग्रेसमा अबको विकल्प नयाँ पुस्ता नै हो । वर्तमान अवस्था हेर्दा नयाँ पुस्ताले नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्छ । त्यसैले पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
