Depository of News

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश दिने प्रस्ताव

newsdepo.com · world

काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई ६ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको ५६४ औं बैठकले शेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत […]

Read full article →