Depository of News

नेपाल एसिया कपमा छनोट, जित्यो एसिसी प्रिमियर कपकाे उपाधि

newsdepo.com · world

‎काठमाडौं । आसिफ शेखको सतक तथा गुल्शन झाको अर्धसतकमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्न छनाेट भएको छ । ‎शनिबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले तीन सय १४ रनको लक्ष्य दिएको थियोे । प्रत्युत्तरमा युएई ४९ ओभरमा सबै विकेट गुमाउँदा मात्र ३०५ रन बनाउन सक्यो ।‎‎यो फाइनल जित्नेसँगै नेपाल सन् […]

Read full article →