Depository of News

प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा स्वेच्छिकरुपमा संकलित रु. ४० लाख ८० हजार सहयोग

newsdepo.com · world

काठमाडौं । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ । विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनस्र्थापनामा सहयोग […]

Read full article →