बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि गोर्खाज फाइनान्सद्वारा १५ लाख बढी सहयोग
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले गोर्खाज फाइनान्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५,१८,४२६.२७ रुपैयाँ आर्थिक सहयोग गरेको छ। यस मानवीय अभियानमा संस्थामा कार्यरत कर्मचारीहरूले समेत आफ्नो दुई दिनको तलब बराबरको रकम योगदान गरेका छन् । सहयोग रकमको चेक फाइनान्सका प्रमुख कार्यकारी […]
