Depository of News

‘मिस्टर सिंह’ विज्ञापनलाई नस्लवादी दुष्प्रचारको आरोप, पछि हट्यो अमेरिका

newsdepo.com · world

२७ भदौ, काठमाडौं । अमेरिकी होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको एउटा विवादास्पद विज्ञापन हटाएको छ। उक्त विज्ञापनमा भारतीय-अमेरिकी र सिख समुदायलाई लक्षित गरी आपत्तिजनक सन्देश दिइएको थियो। विज्ञापनको चौतर्फी विरोध भएपछि डीएचएस पछि हट्न बाध्य भएको हो। भारतीय-अमेरिकी संघसंस्था र डेमोक्रेटिक पार्टीका नेताहरूले यस कदमको तीव्र आलोचना गरेका थिए। उनीहरूले […]

Read full article →