Depository of News

तीन करिडोर जोड्ने थारमारे–चौरजहारी सडक कालोपत्रको काम अन्तिम चरणमा

newsdepo.com · world

२७ भदौ, सुर्खेत । सडकको ट्रयाक खुलेको झन्डै २० वर्षपछि सल्यानको थारमारेदेखि रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। ४५.५ किलोमिटर लामो सडक खण्डमध्ये हालसम्म २६ किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको छ। सडक निर्माणको गति बढेसँगै थारमारे–बडागाउँ–रागेचौर–चौरजहारी सडक तीन ठूला आर्थिक तथा पर्यटकीय सडक मार्गसँग जोडिन थालेको छ। विगतमा जाजरकोट, रुकुम पश्चिम, […]

Read full article →