Depository of News

ड्रोन आक्रमणपछि साउदीको महत्वपूर्ण तेल पाइपलाइन बन्द, विश्व ऊर्जा बजारमा दबाब

newsdepo.com · world

दुबई । मध्यपूर्वमा युद्ध चर्किएसँगै साउदी अरबले आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । साउदी ऊर्जा मन्त्रालयका अनुसार ड्रोन आक्रमणपछि सुरक्षा सावधानीस्वरूप १ हजार २ सय किलोमिटर लामो पाइपलाइन बन्द गरिएको हो। बिहीबार रियाद र मदिना क्षेत्रमा पाइपलाइनमा आक्रमण भएको थियो । साउदी अरब र इराकले उक्त ड्रोन इराकबाट आएको बताएका […]

Read full article →