Depository of News

आसिफको दोस्रो ओडीआई शतक

newsdepo.com · world

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले ओडिआई करियरमा दोस्रो शतक प्रहार गरेका छन् । मलेसियाको क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कपको फाइनलमा युएई विरुद्ध आसिफले आफ्नो दोस्रो ओडिआई शतक बनाएका हुन् । उनले १०३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा शतक पूरा गरेका हुन् । शतक पूरा गरेलगत्तै आसिफ […]

Read full article →