Depository of News

बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध, अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध

newsdepo.com · world

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण बागमती तथा कर्णाली प्रदेशका मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका विभिन्न स्थानमा मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध हुनुका साथै केही खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरमा पहिरो जाँदा पृथ्वी […]

Read full article →