स्याङ्जाका सडकमा जोखिम : कारबाही बढ्यो, दुर्घटना रोकिएन
२७ भदौ, स्याङ्जा । स्याङ्जामा ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाही भइरहेको छ, सचेतनामूलक कार्यक्रम पनि भइरहेका छन् । तर सडकमा देखिने दृश्य र दुर्घटनाको तथ्यांकले भने यी प्रयासको प्रभावमाथि प्रश्न उठाएको छ । एकातिर तीन वर्षमा झन्डै पौने चार करोड रुपैयाँ राजस्व उठेको छ, अर्कोतिर ग्रामीण सडकमा क्षमताभन्दा कैयौँ गुणा बढी यात्रु बोकेका जीप चलिरहेका […]
