पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाइँदै, भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण
काठमाडौं। पोखरा महानगरपालिकाको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ । महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् । जसमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी तथा २४२ परिवार अव्यवस्थित […]
