Depository of News

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणको १५ करोड, कर्मचारीले पनि तलबबाट सहयोग गर्ने

newsdepo.com · world

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय अनुसार प्राधिकरणले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा १५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले […]

Read full article →