Depository of News

बागलुङमा बेवारिसे भरुवा बन्दुक फेला

newsdepo.com · world

२७ भदौ, बागलुङ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो । यसैगरी, बुर्तिबाङबाट लागुऔषध  बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन […]

Read full article →