प्रभु बैंकद्वारा बाढीपीडितका लागि २ करोड ५१ लाखभन्दा बढी सहयोग
काठमाडौं । प्रभु बैंकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख ९१ हजार १६१ रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ […]
