Depository of News

भोटेकोशी बाढीपीडितका लागि प्याब्सनको सहयोग, दियो १२ करोड

newsdepo.com · world

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा विद्यार्थीको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। प्याब्सनले शुक्रबार सिंहदरबारमा अर्थमन्त्रीमार्फत उक्त रकम हस्तान्तरण गरेको हो। बाढीबाट विद्यार्थी, अभिभावक र विद्यालयसमेत प्रभावित भएकाले राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउने […]

Read full article →