२०औं एसियन गेम्स : जापान जाने टोलीमा मेडिकल टिमभन्दा कर्मचारी र सदस्यको संख्या तेब्बर
जापान जाने टोली १३५ खेलाडीसहित २११ सदस्य हुनेछ । जसमा मेडिकल टिम ६ जनाको मात्र छ । कर्मचारी र सदस्य १९ जना हुनेछन् । बाँकी मन्त्रीसहित प्रशिक्षक र म्यानेजर लगायत हुनेछन् । खेलाडीको तुलनामा उनीहरूलाई केयर गर्ने मेडिकल टिम कम छ ।
