दिब्यदेव र सुहानाको ‘बाः एक योद्वा’ ९ असोजदेखि प्रदर्शनमा आउने
काठमाडौं । चलचित्र ‘बा : एक योद्वा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म ९ असोजदेखि प्रदर्शनमा आउने जनाइएको छ । कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । ‘हामी वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बा : एक योद्वा’लाई असोज ९ गते […]
