Depository of News

चार ठुला उद्योगी र प्रधानमन्त्रीबीच छलफल : आरोप लाग्दैमा व्यवसायीलाई पक्राउ नगर्ने प्रतिबद्धता

newsdepo.com · world

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या देखिएको अवस्थामा आरोप लाग्दैमा व्यवसायीलाई पक्राउ नगर्ने प्रतिबद्धता जनाएका छन्। शीर्ष उद्योगी–व्यवसायीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले देशद्रोह वा गम्भीर बदमासीबाहेक व्यवसायीलाई थुन्दा बजारमा नकारात्मक सन्देश जाने बताएका हुन्। छलफलमा सहभागी सांसद विदुषी राणाका अनुसार यस्तो अवस्थामा वित्तीय जरिबाना तिराएर व्यवसाय सञ्चालन […]

Read full article →