Depository of News

ब्रिक्स सम्मेलनमा भाग लिन इरानी राष्ट्रपति दिल्लीमा

newsdepo.com · world

२६ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका छन् । भारत आइपुग्दा उनलाई भारतीय राज्यमन्त्री शान्तनु ठाकुरले स्वागत गरे । दिल्ली प्रस्थान गर्नुअघि राष्ट्रपति पेजेस्कियानले तेहरानमा ब्रिक्सको लक्ष्य अमेरिकी एकाधिकारसँग लड्नु रहेको प्रतिक्रिया दिएका थिए । ‘नयाँ ब्रिक्स देशहरूलाई डलरको निर्भरताबाट मुक्त गर्न र अमेरिकी दबदबाको प्रयासविरुद्ध […]

Read full article →