Depository of News

भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित, शिक्षा क्षेत्र उकास्न साढे २ अर्बभन्दा बढी लाग्ने

newsdepo.com · world

२६ भदौ, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले तहसनहस बनाएको शैक्षिक संरचना र पठनपाठनलाई पूर्ववत् अवस्थामा फर्काउन करिब २ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ खर्च हुने सरकारी अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले […]

Read full article →