राष्ट्र बैंकमाथि सरकारले हस्तक्षेप गर्दैन, अर्थसचिव सेतु मात्रै हुन् : अर्थमन्त्री वाग्ले
२६ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि सरकारले कुनै हस्तक्षेप नगर्ने जिकिर गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। सरकारले अर्थसचिवमार्फत राष्ट्र बैंकलाई दबाबमा राख्न […]
