तीज र पुरुषको सहभागिता
तीज नेपाली महिलाहरूको निकै लोकप्रिय पर्व हो । वैदिक पात्रोअनुसार भाद्रशुक्ल प्रतिपदादेखि सुरु भई पञ्चमीको पूजासँगै समापन हुन्छ । तीज मुख्यगरी नेपाली र विशेषतः हिन्दु नारीहरूको निकै पवित्र दिन पनि हो । तीज पर्वमा खासगरी मिष्ठान्न भोजन ग्रहण गर्ने, व्रत बस्ने, गीत गाउने, नाच्ने, गरगहना र राम्रो पहिरन लगाउने, उपवास र स्नानका साथै ऋषिमुनिहरूको समेत […]
