Depository of News

चन्द्रमाको अध्ययन गर्न नासा र आईबीएमको नयाँ एआई मोडेल सार्वजनिक

newsdepo.com · world

२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्‍याउन नयाँ ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको छ । नासा र आईबीएमको संयुक्त प्रयासमा तयार यो ‘नासा-आईबीएम लुनार फाउन्डेसन मोडेल’ सार्वजनिक रूपमा उपलब्ध एआई उपकरण हो । याे नासाका अघिल्ला अभियानहरूमा नौवटा उपकरणले सङ्कलन […]

Read full article →