नेप्सेमा २७ अंकको वृद्धि, ४ अर्ब ३६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा २७.९४ अंकले बढ्दै २५ सय ५९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४५ कम्पनीका १ करोड २० लाख ८९ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
