जेनजीका सालिक बनाउने मूर्तिकार- ४० प्रतिशत निर्माण पनि पूरा नहुँदै अनावरणको हतार गरियो
जेनजी सहिदको सालिक निर्माणको कार्य नसकिँदै अनावरणमा हतारिँदा व्यवसायिक जीवनमा ठेस पुगेको भन्दै मूर्तिकारले चिन्ता व्यक्त गरेका छन् ।