Depository of News

नेपालमा प्रतिलिपि अधिकार संरक्षण र संगीत इजाजतपत्र प्रणाली बलियो बनाउन आह्वान

newsdepo.com · world

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा संगीतकार संघहरूको महासंघ (सीआईएसएसी) र संगीत रोयल्टी संकलन समाज नेपाल (एमआरसीएसएन)ले नेपालमा प्रतिलिपि अधिकार संरक्षण, संगीत इजाजतपत्र प्रणाली र रोयल्टी व्यवस्थापन प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन् । महासंघका एसिया-प्यासिफिक क्षेत्रीय निर्देशक बेन्जामिन एनजीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसहित […]

Read full article →